सुर्खेत । लगातार दुई दिनको वर्षापछि सोमबार देखिएको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर । मनसुनी वर्षासँगै कर्णाली प्रदेशका विभिन्न स्थानमा बाढीपहिरोको जोखिम बढेको छ । तस्बिर : सुरेश आचार्य/रासस