४ असार २०८१, सोमबार

Tag: वीरगञ्ज

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु

पर्सा । बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका ५ जना कोरोना भाइरस (कोभिड-१९) संकमितको उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका ४ जना पुरुष र १ जना महिला संक्रमितको उपचारका क्रममा मृत्यु