२ कार्तिक २०८१, शुक्रबार

Tag: विस्कुट गोदाम

कोटेश्वरको एक विस्कुट गोदाममा आगलागी

काठमाडौं । कोटेश्वरको एक विस्कुटको होलसेल गोदाममा आगलागी भएको छ । आज बुधबार दिउँसो महादेवस्थानमा रहेको पाँच तले भवनको पहिलो तल्लाबाट आगो लागेको थियो । अहिले प्रहरी, सेना र एपीएफ तीनै निकायका सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरिरहेका छन् । प्रहरी