आकर्षक गन्तव्य बन्दै ‘विष्णुधाम’
कञ्चनपुर । भीमदत्त नगरपालिका–३ तिलकपुरस्थित चुरे पहाडको फेदीमै रहेको विष्णुधाम (साकेतधाम) पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्ला सदरमुकाम भीमदत्तनगरबाट पाँच किलोमिटर उत्तरतर्फको दूरीमा रहेको विष्णुधाम क्षेत्र एकान्तमा रम्नेका लागि नयाँ गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । कञ्चनपुर घुम्न