१ असार २०८१, शुक्रबार

Tag: विश्व सम्पदा सूची

म्याग्दीको गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न पहल

गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न म्याग्दीको बेनी नगरपालिकाले आवश्यक पहल सुरु गरेको छ । बेनी–९ स्थित गलेश्वर धाम स्कन्द पुराण, हिमालय पर्वत, भगवान् शिव र पार्वतीका साथै स्वयं उत्पन्न विशाल ज्योर्तिलिङ्गको महिमा र यिनै