१२ आश्विन २०८१, शनिबार

Tag: विश्व बैङ्कको सहयोग

विश्व बैङ्कको सहयोगमा सडक स्तरोन्नति हुँदै

दमौली, तनहुँ । तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति सुरु भएको छ । विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको हो । व्यास नगरपालिका–११