५ फाल्गुन २०८२, मंगलबार

Tag: विश्वराजको जिकिर

आईजीपी नियुक्ति आफ्नो मृत्युभन्दा पनि दुःखद भएको विश्वराजको जिकिर

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले आईजीपी नियुक्ति आफ्नो मृत्युभन्दा पनि दुःखद जिकिर गरेका छन् । सर्वोच्च अदालतमा आज बिहीबार इजलासमा उपस्थित भएर एआईजी पोखरेलले नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सरकारले आफूलाई मरेतुल्य बनाएको दुखेसो पोखेका हुन् ।