न्युयोर्क टाइम्सको दाबी : ६ महिनामै बालेन बने विश्वका युवाको प्रतीक !
काठमाडौँ । अमेरिकी प्रतिष्ठित पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्व र उनले संयुक्त राष्ट्रसंघको महासभामा उठाउने भनिएको जलवायु मुद्दाको विषयलाई लिएर एक विशेष समाचार प्रकाशित गरेको छ । प्रधानमन्त्री शाह हाल संयुक्त राष्ट्रसंघको महासभामा