९ असार २०८१, आइतबार

Tag: विश्वकप ग्लोबल छनोट

विश्वकप ग्लोबल छनोट : फिलिपिन्समाथि नेपालको शानदार जित

काठमाडौँ । आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको भारीअन्तरले पराजित गरेको हो । सोही मैदानमा