विश्वकप क्रिकेट लिग–२ः नेपाली टोलीको घोषणा
काठमाडौँ । ओमानमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट शृङ्खला–२ का लागि नेपाल क्रिकेट सङघ (क्यान) ले आज १५ सदस्यीय टोलीको घोषणा गरेको छ । यही असोज २१ गतेदेखि सुरु हुने विश्वकप क्रिकेट लिग–२ मा आयोजक ओमानसँगै नेपाल र क्यानडाले