१९ कार्तिक २०८३, बिहिबार

Tag: विशेष सुरक्षा सल्लाहकार

पदमुक्त आईजीपी कार्कीद्वारा बालेनको विशेष सुरक्षा सल्लाहकार बस्न अस्वीकार

काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘विशेष सुरक्षा सल्लाहकार’ को नियुक्ति पत्र बुझ्न अस्वीकार गरेका छन्। हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष सुरक्षा सल्लाहकार बनाउने