२६ भदौ २०८३, शुक्रबार

Tag: विशेषज्ञ चिकित्सक

रसुवा बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली नुवाकोट जाँदैछ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तरता र आवश्यकताअनुसार थप सेवा उपलब्ध गराउने