७ मंसिर २०८१, शुक्रबार

Tag: विवादास्पद अध्यादेश

प्रधानमन्त्री ओली विवादास्पद अध्यादेश फिर्ता लिन तयार

११ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री ओली उक्त अध्यादेश फिर्ता लिन तयार भएका हुन् । आज बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका