२७ फाल्गुन २०८२, बुधबार

Tag: विवरण सार्वजानिक

सभापति लामिछानेद्वारा निर्वाचन खर्च विवरण सार्वजानिक

चितवन । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले निर्वाचन खर्च विवरण पेस गरेको छ । उनी रास्वपाका पार्टी सभापति समेत हुन् । निर्वाचन आयोगमा पेस गरिएको विवरण अनुसार नौ लाख