११ मंसिर २०८१, मंगलबार

Tag: विवरण पेश

साना करदातालाई सुविधा : चार-चार महिनामा कर र सोको विवरण पेश गरे हुने

काठमाडौं । सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक एक करोड रूपैयाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि चार चार महिनामा पेश गर्ने व्यवस्था गरेको छ । यसअघि हाल