२० जेष्ठ २०८१, आइतबार

Tag: विलियम्सन

विलियम्सनको दोहोरो शतक, न्यूजील्यान्ड सुदृढ स्थितिमा

क्राइस्टचर्च । केन विलियम्सनले दोहोरो शतक प्रहार गरेपछि पाकिस्तान विरुद्धको दोस्रो टेस्ट क्रिकेटमा न्यूजील्यान्ड सुदृढ स्थितिमा पुगेको छ । विलियम्सनको यो चौथो दोहोरो शतक हो । न्यूजील्यान्ड टिमका कप्तान समेत रहेका विलियम्सन व्यक्तिगत २३८ रन बनाएर आउट भएका थिए ।