२८ असार २०८३, आइतबार

Tag: विमानस्थलबाट नियन्त्रण

विमानस्थलबाट नियन्त्रणमा लिएर दुर्गा प्रसाईंलाई प्रहरीले पुर्यायो घर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर प्रहरीले घर पुर्याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मलेन गर्न खोजेपछि प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर घरमै पुर्याएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलमै