२२ भाद्र २०८१, शनिबार

Tag: विप्लव माओवादी

सरकार र विप्लव माओवादीबीच सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता

काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच आज वार्ता भएको छ । सरकार र विप्लव माओवादीबीच सिंहदरवारस्थित गृह मन्त्रालयमा आज बिहीबार दिउँसो वार्ता भएको हो । सरकार र विप्लव माओवादीबीच आज भएको वार्तामा यसअघि भएको सहमति