३ असार २०८१, सोमबार

Tag: विपी स्मृति भवन

विपी स्मृति भवन निर्माणका लागि जुट्यो तीन करोड सहयोग

गलकोट, बागलुङ । बागलुङमा गत वर्षदेखि निर्माण थालिएको विपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । विपी स्मृति भवन निर्माणका लागि हालसम्म झण्डै रु तीन करोड सहयोग रकम सङ्कलन भएको छ । विपी स्मृति भवन निर्माण उपभोक्ता समितिका