१२ असार २०८३, शुक्रबार

Tag: विपिन आचार्य

रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । चितवनमा भएकाे प्रथम महाधिवशेनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन् । उनी यसअघि रास्वपाको सहमहामन्त्री थिए । निर्वाचित भएलगत्तै उनले ३ दिनको महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण