विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा ‘प्याराडाइम सिफ्ट’ आवश्यक : मन्त्री लम्साल
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जलवायु परिवर्तनका कारण सिर्जित जोखिमलाई ध्यानमा राखेर पूर्वाधार निर्माण तथा सहरी विकाससम्बन्धी नीतिमा ‘प्याराडाइम सिफ्ट’ आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गत हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको आजको बैठकमा