१५ असार २०८१, शनिबार

Tag: विपद्बाट नागरिक जोगाउने पूर्वतयारी

विपद्बाट नागरिक जोगाउने पूर्वतयारीबारेमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिसभाको आजको बैठकमा सांसदहरुले मनसुनलगायतका विपद्बाट आम नागरिकलाई जोगाउनका लागि पूर्वतयारी, उद्धार तथा राहतको विशेष प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए । बैठकको शून्य समयमा भाग लिने अधिकांश सांसदले मनसुन सुरु भएकाले पूर्वतयारीसँगै आवश्यक अन्य प्रबन्ध गर्नुपर्नेमा जोड दिए।