४ फाल्गुन २०८२, सोमबार

Tag: विनोद भण्डारी

एनपिएल : अर्धशतक बनाउने विनोद भण्डारी नवौँ खेलाडी

काठमाडौँ। सुदूरपश्चिम रोयल्सका ओपनर ब्याटर विनोद भण्डारीले नेपाल प्रिमियर लिग (एनपिएल) मा अर्धशतक हिर्काएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय खेल मैदानमा जारी लुम्बिनी लायन्सविरूद्धको खेलमा उनले ३७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । भण्डारीको