काठमाडौं । बिहीबार बसेको राष्ट्रियसभाको बैठकबाट विनियोजन विधेयक पारित भएको छ । बैठकवाट बजेट पारित भएसँगै राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा पठाउने छ । आज बस्ने प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने