१६ जेष्ठ २०८३, शनिबार

Tag: विधेयक पेस

प्रधानमन्त्री बालेनको तर्फबाट संसद्‌मा दुई विधेयक पेस

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को तर्फबाट दुईवटा विधेयक प्रस्तुत भएको छ । प्रधानमन्त्री शाहको तर्फबाट कानुनमन्त्री सोबिता गौतमले विधेयक संसदमा प्रस्तुत गरेकी हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा प्रस्तुत भएको हो ।