१६ जेष्ठ २०८१, बुधबार

Tag: विधेयक नै अन्योलमा

निजामती सेवा विधेयक पेचिलो बन्दै गएपछि विधेयक नै अन्योलमा

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकमा कतिपय विषय पेचिलो बन्दै गएपछि विधेयक नै अन्योलमा परेको छ । तीन वर्षअघि विधेयकको मस्यौदा संसद् मा दर्ता भई संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पटक-पटक छलफल भए पनि निष्कर्षमा पुग्न नसकेपछि अहिले उक्त