पाँच महिनामा ५२ आयोजनासँग विधुत् खरीद सम्झौता
२ पुस, काठमाडौँ । नेपाल विधुत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविधुत् आयोजनाका प्रवद्र्धकसँग विधुत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार विधुत् खरीद सम्झौता भएका ती आयोजनाको क्षमता एक हजार ५१ मेगावाट रहेका छन्