काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले केपी शर्मा ओलीले एकदमै गलत काम गरिरहेको आरोप लगाएकी छन्। ओलीले विधान विपरीतको यो ज्यादती र कम्यूनिष्ट आन्दोलनको विसर्जन रहेको झाक्रीको आरोप छ । झाक्रीले सामाजिक संजाल ट्वीटरमा लेखेकी छन्, “जे भइरहेको छ