२ कार्तिक २०८१, शुक्रबार

Tag: विधान प्रस्तावना

रास्वपाको विधान प्रस्तावना सार्वजनिक : आफूलाई लोकतान्त्रिक दल घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई लोकतान्त्रिक पार्टी घोषणा गरेको छ । सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको केन्द्रीय र संसदीय दलको बैठकले आफूलाई लोकतान्त्रिक दल घोषणा गरेको हो । रास्वपाले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गर्दै शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरु