१५ असार २०८१, शनिबार

Tag: विद्युत् सामग्री ढुवानी

हेलिकोप्टरमार्फत विद्युत् सामग्री ढुवानी

रुकुम (पूर्व) । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–१ मा विद्युत् आयोजना निर्माणका सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । सडक सञ्जाल, विद्युत्, सञ्चारको सेवाबाट टाढा रहेको गाउँपालिकाभित्रकै दुर्गम क्षेत्र सिस्नेको १ नम्बर वडामा निर्माण गर्न लागिएको ४६ किलोवाटको पाखाओराली लघुजलविद्युत् आयोजना