मनाङ । गत असार १ गते आएको बाढीपहिराले दुई महिनादेखि यहाँका जनता विद्युत् सेवाबाट वञ्चित भएका छन् । लघु जलविद्युतमा निर्भर रहेको जिल्लामा राष्ट्रिय प्रसारण लाइन मर्मतको प्रक्रिया थालिएको छ । राष्ट्रिय प्रसारण लाइनमा बाढीले क्षति पुर्याएपछि दुई महिनादेखि विद्युत्विहीन