११ मंसिर २०८१, मंगलबार

Tag: विद्युत् खपत

विद्युत् खपत बढाउन घट्यो इन्डक्सनको भन्सार महसुल

काठमाडौँ । विद्युत् खपत बढाउनका लागि सरकारले विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिने लक्ष्य निर्धारण गरेको छ । त्यसका लागि इन्डक्सन चुलोमा लाग्दै आएको भन्सार छुटलाई चार प्रतिशतले घटाएर एक प्रतिशतमा सीमित गरिएको छ । यसअघि इन्डक्सन चुल्होमा पाँच प्रतिशत भन्सार