२ असार २०८१, शनिबार

Tag: विद्युत् आपूर्ति बन्द

आजदेखि चार दिन काठमाडौंका यी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आजदेखि चार दिन विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले सो क्षेत्रमा केही दिन साढे ४ घण्टा विद्युत सेवा अवरुद्ध गर्नु परेको