१९ बैशाख २०८३, शनिबार

Tag: विद्युत्पोल फेरिए

पाँचखालमा छ हजार विद्युत्पोल फेरिए

काभ्रेपलाञ्चोक, २३ कात्तिक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका क्षेत्रमा छ हजार जीर्ण विद्युत्पोल फेरिएका छन् । नगर र नेपाल विद्युत् प्राधिकरण पाँचखाल वितरण केन्द्रबीच गत वर्ष मङ्सिरमा काठका जीर्ण पोल हटाई विद्युत् लाइन सुधार गर्ने सम्झौता भएअनुसार विद्युत्पोल फेरिएको जनाइएको छ