७ आश्विन २०८१, सोमबार

Tag: विद्युतीय रेल मार्ग

पूर्व–पश्चिम विद्युतीय रेल मार्ग : बर्दिवास–बुटवल खण्डको डिपिआर शुरु हुँदै

सञ्चिता घिमिरे काठमाडौँ, १ साउन । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अघि बढाउने भएको छ । यस रेलमार्गमा पर्ने बर्दिवासदेखि बुटवल खण्डमा चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रेलमार्ग निर्माण गर्दा उपयुक्त नहुने भन्दै