२८ जेष्ठ २०८३, बिहिबार

Tag: विद्युतीय गाडी

विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्रीको चुनौती

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर निर्धारणमा सूचना चुहावट गरेको पुष्टि गर्न चुनौती दिएका छन् । सार्वजनिक लेखा समितिको आजको बैठकमा उनले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको बताए । “दुई अर्ब होइन,