नेपाल बैंक लिमिटेडद्वारा विद्यालय भवन हस्तान्तरण
बारा । नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको आर्थिक सहयोगमा बारा जिल्ला परवानीपुर गा.पा. वडा नं. ४, चैनपुरमा निर्माण गरिएको विद्यालय भवन नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाई मिति २०८० वैशाख २९ गते शुक्रवार हस्तान्तरण गरेको छ । नेपाल बैंक