२१ जेष्ठ २०८१, सोमबार

Tag: विद्यमान दवाव

अर्थतन्त्रको क्षेत्रमा विद्यमान दवावलाई चिर्न लगातार प्रयास गर्दै आएको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको क्षेत्रमा विद्यमान दवावलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न आफूले लगातार प्रयास गर्दै आएको बताएका छन् । आज बिहीबार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही दिन पहिला मात्र