१० बैशाख २०८३, बिहिबार

Tag: विद्यमान कानून

विद्यमान कानूनको अध्ययन गर्न चार उपसमिति गठन

३ पुस, काठमाडौँ । राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिले नेपालको विद्यमान ऐनहरुको अध्ययन गरेर सुझाव प्रस्तुत गर्नका लागि चार वटा विषयगत उपसमिति गठन गरेको छ । विद्यायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकले विषयगत चार उपसमिति गठन गर्ने निर्णय गरेको हो ।