३ आश्विन २०८१, बिहीबार

Tag: विदेशी कूटनितिज्ञ

कूटनीतिज्ञसँग भेटका लागि परराष्ट्र मन्त्रालयबाट स्वीकृत लिनुपर्ने

१५ चैत, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीले विदेशी कूटनितिज्ञसँग भेटघाट गर्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न निर्देशन दिएको छ । मन्त्रालयको बुधबार बसेको सचिवस्तरिय बैठकले नेपालस्थित विदेश नियोग र नेपाल भ्रमणमा आउने अन्य विदेशी