१२ असार २०८१, बुधबार

Tag: विदेशबाट आएका व्यक्ति

नेपालका कोभिड-१९ संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका व्यक्ति

काठमाडौँ, ७ असार । नेपालमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या नौ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नौ हजार २६ जनामा कोभिडको सङ्क्रमण पुष्टि भएको सन्दर्भमा अहिलेसम्म यो रोग समुदायमा नफैलिएको विज्ञले बताएका छन् । इपिडिमियोलोजी तथा