१४ आश्विन २०८१, सोमबार

Tag: वित्तीय बीमा

वित्तीय बीमा एक्स्पो शुरु

स्याङ्जा, २४ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले वित्तीय जागरणविना विकास सम्भव नहुने बताउनुभएको छ । स्याङ्जाको वालिङमा शुरु भएको दुईदिने बैंकिङ तथा बीमा एक्स्पोको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “वित्तीय जागरणविना मुलुकको विकास र समृद्धि सम्भव छैन