३ असार २०८१, आइतबार

Tag: विज्ञको दावी

एमसिसीको विरोध राजनीतिक स्वार्थका लागि मात्रै गरेको विज्ञको दावी

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई विरोधीहरुले राजनीतिक स्वार्थका रुपमा प्रयोग गरेर जनतामा भ्रम सिर्जना गरेको आज यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । अर्थविद, राजनीतिक विश्लेषक, कानुनविद् एवम् यस सम्बन्धी जानकारहरुले एमसिसीलाई देशको हित विपरीतमा