काठमाडौं । सर्वोच्च अदालतले नेपाली काँग्रेसका नेता विजय कुमार गच्छादर र नेकपा एमालेबाट निष्काशित स्वतन्त्र उम्मेदवार प्रभु साहसहित ९ जना उम्मेदवारविरुद्ध परेको रिट खारेज गरेको छ । अधिवक्ता अनिल आचार्यले दायर रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलालले