२२ भाद्र २०८१, शनिबार

Tag: विकेटले हरायो

नेपालले आयरल्याण्डलाई ६ विकेटले हरायो

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै ट्वान्टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा विजयी सुरुआत गरेको छ । आयरल्याण्डले जितका लागि दिएको १२२ रनको चुनौतीलाई नेपालले १६.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले ३२