१५ जेष्ठ २०८२, बिहीबार

Tag: विकास र राजनीतिक

विकास र राजनीतिक सँगसँगै लैजान आवश्यक छ : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिकलाई सँगसँगै लैजान आवश्यक रहेको बताएका छन् । जिल्लाको व्यास नगरपालिका–१० सेवरमा आज आयोजित कार्यकर्ता भेटघाटमा नेता पौडेलले विकास र राजनीतिलाई सँगसँगै अघि बढाएर अधुरा काम पूरा गर्ने इच्छा रहेकाले