१७ चैत्र २०८१, आइतबार

Tag: वाल्मीकि आश्रम

रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग

नवलपरासी, बर्दघाट सुस्ता पश्चिम । चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ । रामायणकालीनस्थलका रूपमा परिचित आश्रम विकास र संरक्षणका लागि ठोस पहल नहुँला ओझेलमा परेको हो । यहाँस्थित मन्दिरका मूल पुजारी शिखर सुवेदीले धार्मिक