७ फाल्गुन २०८२, बिहिबार

Tag: वार्षिक साधारणसभा

नेपाल बैंकको वार्षिक साधारणसभा चैत ६ गते

काठमाडौं । नेपाल बैंकले आफ्नो ६५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ६ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको हलचोकस्थित नेपाल एपीएफ क्लबमा बिहान साढे १० बजेबाट सुरु