१२ असार २०८१, बुधबार

Tag: वार्षिक आय

“१० वर्षभित्र नेपालीको वार्षिक आय ५००० डलर”, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

कात्तिक २१, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनको मुख्य ध्यान मुलुकको स्थिरता र समृद्धिमा गएको बताएका छन् । उक्त गठबन्धनको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले स्थिरता र समृद्धिका लागि बलियो र