१५ असार २०८१, शनिबार

Tag: वार्ता टोली

एमालेसँग चुनावी तालमेल गर्न लोसपाले बनायो महतोको नेतृत्वमा वार्ता टोली

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग तालमेल गर्न राजेन्द्र महतोको नेतृत्वमा वार्ता टोली आज गठन गरेको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेसँग